विदेशी लगानी आकर्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी लगानी आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार लगानी बोर्ड नेपाल र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले संयुक्त रूपमा काठमाडौँमा आयोजना गरेको...