स्रोत नखुलेको भारतीय रकमसहित झापामा एक भारतीय नागरिक पक्राउ
विराटनगर । प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँसहित झापाबाट एक जनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको ३ लाख भारतीय रुपैयाँभन्दा बढी बोकेर नाकाबाट आउँदै गरेको अवस्थामा भारतीय नागरिक जैनुल हक...