यस्तो छ पाँच दलीय गठबन्धनको साझा संकल्प (पूर्णपाठ)
काठमाडौँ । सत्तारुढ पाँच राजनीतिक दलले साझा संकल्प सार्वजनिक गरेको छ । मंगलबार सिंहदरवाररमा आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता...