परराष्ट्रमन्त्री साउद आज अस्ट्रेलिया भ्रमणमा जाने
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश(एनपी) साउद आज अस्ट्रेलिया र न्यूजिल्यान्ड भ्रमणमा जाने भएका छन् । अस्ट्रेलियामा २६ र २७ माघमा इन्डिया फाउन्डेसनले आयोजना गरेको सातौँ ‘इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन...