नवनियुक्त कानूनमन्त्री भन्छन्- स्वार्थका लागि लबिङ गर्नेलाई मन्त्रालयको गेटबाट छिर्न दिइने छैन
काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले कानूनमा आफ्ना स्वार्थ घुसाउन लबिङ गर्नेहरूलाई मन्त्रालयको गेटबाट भित्र छिर्न नदिइने बताएका छन् । कानून निर्माणका क्रममा विभिन्न स्वार्थ समूहले...