कोशीका मुख्यमन्त्री कार्की विरुद्धको संकल्प प्रस्ताव पारित
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की विरुद्धको संकल्प प्रस्ताव पारित भएको छ। प्रदेशको विशेष अधिवेशनबाट कार्कीले वैशाख २५ सम्म राजीनामा दिनुपर्ने या विश्वासको मत लिनुपर्ने ब्यहोरा सहितको संकल्प प्रस्ताव...