सांसदलाई विकास आयोजना अनुगमनको भूमिका दिन रास्वपाको प्रस्ताव
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्यलाई विकास आयोजनाको अनुगमन तथा निरीक्षणको भूमिका दिन प्रस्ताव गरेको छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा रहेको ‘अनुगमन तथा...