सरकार ढल्दैन चिन्ता नगर्नुहोला मुख्यमन्त्री शाह
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरूलाई तत्काल सरकार नढल्ने ब्रिफिङ गरेका छन् । आज मुख्यमन्त्री निवासमा काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई मुख्यमन्त्री शाहले बोलाएका थिए ।...