एकीकृत समाजवादीमा महाधिवेशन प्रतिनिधि बन्न अध्यक्षदेखि नै चुनिएर आउनुपर्ने निर्णय
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि बन्न पार्टी अध्यक्षदेखि नै चुनिएर आउनुपर्ने निर्णय गरेको छ। सोमबार सकिएको केन्द्रीय परिषद्को दोस्रो बैठकले केन्द्रीय अध्यक्षदेखि, केन्द्रीय निकायका सदस्यहरू पनि चुनिएर आउनुपर्ने...