काँग्रेस मन्त्रीहरूलाई आफ्नै निवासमा डाकेर देउवाले गरे छलफल
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका मन्त्रीहरूसँग छलफल गरेका छन् । देउवाले पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई आफ्नै निवासमा डाकेर छलफल गरेका हुन् । आइतबार बिहान देउवाले प्रधानमन्त्री पुष्पकमल...