जनतालाई केन्द्रमा राखे काँग्रेस बलियो हुन्छ : सभापति देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनतालाई केन्द्रमा राखेर उनीहरूको हितमा काम गर्दा नै काँग्रेस बलियो हुने बताएका छन् । नेपाली काँग्रेस कास्कीको जिल्ला सम्मेलनको आज...