राष्ट्रिय सभामा संविधानले परिकल्पना नगरेकाहरू आउँदैछन् : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभामा संविधानले परिकल्पना गरेकोभन्दा बाहिरको व्यक्तिहरू दलहरूले ल्याइरहेको बताएका छन् । पूर्वकर्मचारी समाजको कार्यक्रमलाई सम्बोधन गर्दै दलहरुबीच छलफल हुँदैगर्दा निर्णय गर्ने थलोमै...