ओलीको आरोप : माधव नेपालले मान्छेलाई भ्रममा पारेर अल्मल्याइरहेका छन्
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मान्छेहरूलाई अल्मल्याइरहेको आक्षेप लगाएका छन्। मंगलबार नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य...