एकीकृत समाजवादीले भन्यो-सरकारको काम सन्तोषजनक छैन
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएको छ । ललितपुरमा शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सरकारको कामकारबाही सन्तोषजनक नरहेको निष्कर्ष निकालेको हो । बैठकले परिणाममुखी कार्य गर्न...