सरकारबाट आशा गर्ने ठाउँ नभएर विदेश जानेहरू बढे : पदम गिरी
काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वर्तमान सरकारबाट नेपाली जनताले आशा गर्ने कुनैपनि ठाउँ नरहेको आरोप लगाएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले नेपाली...