‘प्रचण्ड’ सरकार कुहिएको फलजस्तो, नझारे पनि आफैँ झर्छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार धेरै चल्ने र टिक्नवाला नभएको टिप्पणी गरेका छन् । मध्यपहाडी यात्राअन्तर्गत भोजपुर सदरमुकाममा आयोजित कार्यक्रममा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’...