सांसदहरु दलीय गतिविधिमा अधिक केन्द्रित हुँदा समितिका काम प्रभावित
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले सांसद दलका काम बढी खटिँदा संसदीय समितिका काम प्रभावित भइरहेका बताएका छन् । संसद्को विधायिकी भूमिकामाथि जनस्तरबाटै प्रश्न उठिरहेका...