लुम्बिनी प्रदेश सरकारलाई एमालेले बझायो १३ बुँदे ज्ञापन पत्र
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा बेथिति र अपारदर्शीता बढेको र दीर्घकालीन महत्त्वका योजना प्राथमिकतामा नपरेको र अति संवेदनशील क्षेत्रको बजेट रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । अविलम्ब जनताले विश्वास...