४७ सांसदको समर्थनसहित केदार कार्की कोशीको प्रदेश प्रमुखकै कार्यालयमा
काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका नेपाली काँग्रेसका शेखर कोइराला पक्षका सांसद केदार कार्की ४७ जना प्रदेशसभा सदस्य प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित भएका छन्। एमाले ३९ र काँग्रेसका...