समाजवादी मोर्चा एमालेविरुद्ध बनेको हो, गुटबन्दी त्यागौँ : पृथ्वीसुब्बा गुरुङ
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समाजवादी मोर्चा एमालेविरुद्ध बनेको बताएका छन् । पार्टीको गण्डकी प्रदेशका निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन् । एमालेलाई धेरैले...