काँग्रेसले सदस्यता नवीकरणका लागि थप सात दिनको अवसर दिने निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले सदस्यता नवीकरण प्रक्रियाबाट बाहिर रहेका जिल्ला तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई लक्षित गर्दै नवीकरणका लागि थप एक साताको समय उपलब्ध गराउने निर्णय गरेको छ। ललितपुरस्थित वीपी...