गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको ‘प्रचण्ड’को भनाई
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत सम्पन्न निर्वाचनबाट आएको परिणामलाई सकारात्मक रूपमा लिएको बताएका छन्। प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले नयाँ संवैधानिक...