शंकर पोखरेलको जोड : ‘अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक’
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लालपुर्जा नभएका नागरिकलाई एकमुष्ट हटाउने प्रकारको नीति लागू भए ठुलो संख्यामा नागरिक गरिबीको चक्रमा धकेलिन सक्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै...