काँग्रेसले टुंगो लगायो राष्ट्रिय सभाका १० उम्मेदवारको नाम
काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभाका १० जना उम्मेदवारको टुंगो लगाएको छ। काँग्रेसले लामो रस्साकस्सीपछि आज बिहान उम्मेदवार चयन गरेको हो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार कोशीमा कृष्णप्रसाद सिटौला र...