बैंकहरूले अझै पनि गरिबलाई ऋण प्रवाह नगरेको भन्दै ओलीको असन्तुष्टि
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले गरिबका लागि ऋण प्रवाह नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ठूला पुँजीपतिहरूलाई खोजेर अर्बौँ लगानी गर्ने बैंकहरुले अझै...