कोशीमा एमालेलाई राप्रपाले समर्थन गरेपनि मन्त्री नपठाउने
काठमाडौँ । राप्रपाले हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई समर्थन गर्ने भएको छ । नेकपा एमाले नेतृत्वको सरकारलाई पार्टीको समर्थन रहने राष्ट्रिय प्रजातन्त्र पार्टीका एक नेताले बताए । मन्त्री भने...