जसपा केन्द्रीय सल्लाहकार समितिमा तीन जना मनोनयन
काठमाडौँ। जनता समाजवादी पार्टीले पार्टीको केन्द्रीय कार्यालयको भवन निर्माण गर्न केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा भवन निर्माण समिति गठन गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवको नेतृत्वमा...