मुलुकको हितका लागि छुट्टै फोरम बनाएर छलफल गर्नु पर्छ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीगत फोरमहरूमा मात्रै नभएर मुलुकको हितको लागि छलफल गर्ने छुट्टै फोरम बनाउन आवश्यक रहेको बताएका छन्। बुधबार नेकपा एमालेले आयोजना गरेको चियापान...