उद्घाटन र शिलान्यासमा नजाने घोषणा गर्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उद्घाटन, शिलान्यासमा नहिँड्न सुझाव दिएका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकारको एक वर्ष पुगेको अवसरमा १० पुसमा राष्ट्रको नाममा सम्बोधन...