आफ्ना मान्छे जोगाउन सरकारले प्रहरी अधिकारीलाई सरुवा गर्यो : एमाले
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीलाई सरुवा गरेको आरोप लगाएको छ । एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरू सो...