सरकारको बलमिचाइँका कारण संसद् रोकियो, एमालेका कारण होइन : महेश बर्तौला
काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारको बलमिचाइँका कारण संसद् रोकिएको आरोप लगाएका छन् । प्रेस चौतारी रुपन्देहीले शनिवार बुटवल गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले एमालेका कारण सदन नरोकिएको...