शङ्कर पोखरेलको आरोप : वर्तमान सरकार नेपाल र नेपालीको होइन
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार नेपाल र नेपालीको नभएको आरोप लगाएका छन्। एमाले निकट थारुहरूको सङ्गठन नेपाल लोकतान्त्रिक सङ्घको लुम्बिनी प्रदेश स्तरीय प्रथम भेलाको उद्घाटन गर्दै...