शुद्धीकरण विभागबाट अख्तियारमा लगियो बालकृष्ण खाँणलाई
काठमाडौँ । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रुपैयाँ धरौटी बुझाएका छन्। विभागमा धरौटी बुझाएपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणका...