परराष्ट्रमन्त्री साउद कतारको दोहा प्रस्थान
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतारको राजधानी दोहा प्रस्थान गरेका छन्। दोहा फोरम-२०२३ मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउद आज (शनिबार) बिहान पौने ७:४५बजे कतार एयरलाइन्सको जहाजमार्फत...