कोशीको विषयमा काँग्रेसले सर्वोच्चको निर्णय मान्छ : नेता सिंह
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतले कोशी प्रदेशको सरकारका विषयमा गरेको निर्णय काँग्रेसले मान्ने बताएका छन्। चितवनमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले काँग्रेस कानुनी राज्यका पक्षमा रहेको उल्लेख...