कर छलि गर्नेलाई कारबाही गर्न किन चाहियो गठबन्धनको बैठक ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय समितिमा भर्चुअल सहभागिता जनाउन नपाएपछि सामाजिक सञ्जालमार्फत् आफ्नो कुरा राखेका छन्। अहिले जारी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भौतिक रूपमा...