भ्रष्टाचार काण्डका दोषीलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ : घनश्याम भुसाल
काठमाडौँ । सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका छन्। सोमबार काठमाडौँमा आयोजित ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक गोष्ठीमा...