एमालेको बागमती प्रदेश अधिवेशनको निर्वाचन केन्द्रीय कार्यालयमा हुने
काठमाडौँ। भृकुटीमण्डपमा उद्घाटन भएको नेकपा एमाले बागमती प्रदेशको पहिलो अधिवेशनको कार्यक्रम भोलिदेखि केन्द्रीय कार्यालय च्यासलमा हुने भएको छ । अधिवेशनको दोस्रो दिन मङ्गलवार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलेको थियो ।...