नेपालीको भविष्य सूचना प्रविधिको विकाससँग जोडिएको छ : उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालीको भविष्य सूचना प्रविधिको विकाससँग जोडिएको बताएका छन् । लर्डबुद्ध एजुकेशन फाउण्डेशनको रजत जयन्तीको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुक प्रविधिको युगमा प्रवेश गरेकाले...