‘विश्वविद्यालयलाई राजनीति भागबन्डाबाट अलग राख्नुपर्छ’
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विश्व विद्यालयमा राजनीति भागबन्डाबाट अलग राख्नुपर्ने बताएका छन्। जी.पी.कोइराला मेमोरियल कलेजको १२ औँ वार्षिकोत्सव तथा गिरिजाप्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दै दलको झोला...