सुवास नेम्वाङको निधनले स्तब्ध छु : देउवा
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् । आज बिहान सामाजिक सञ्जालमा लेख्दै सभापति देउवाले नेकपा एमालेका उपाध्यक्ष...