माओवादीमा ६७ वर्षे उमेरहदको प्रस्ताव, २०६३ यताका सबैको सम्पत्ति छानबिन गर्न माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रको बैठकमा पार्टीमा उमेरहद लागू गरिनुपर्ने माग उठेको छ । जारी केन्द्रीय समितिको बैठकमा सरकारले तोकेको ६८ वर्ष (ज्येष्ठ नागरिक भत्ता पाउने उमेर)लाई मापदण्ड बनाउन सकिने...