प्रमुख प्रशासकीय अधिकृतमाथि अभद्र व्यवहारको आरोप लागेका वडाध्यक्ष धरौटीमा रिहा
काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका-२ का वडाध्यक्ष दौलत कार्की धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत सिन्धुलीका न्यायाधीश उपेन्द्रप्रसाद गौतमको इजलासले कार्कीलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको...