रास्वपालाई पैसा नदिएको ढाकाकुमारको प्रष्टीकरण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा नबुझाएको प्रष्टीकरण दिएका छन् । बिहीबार एक विज्ञप्तिमार्फत उनले तीन करोड बुझाएको भनेर आएको समाचार आधारहिन...