२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार क्विन्टलका दरले सुन तस्करीमा लागेको छ : ओली 

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सुन तस्करीमा लागेको आरोप लगाएका छन् । सरकार नै क्विन्टलका दरमा सुन तस्करीमा लागेको ओलीको आरोप छ ।

एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न सुर्खेत पुगेका ओलीले सरकारमाथि सुन तस्करीको आरोप लगाएका हुन् । सत्ता स्वार्थका लागि सत्तारुढ गठबन्धनमा रहेका दलहरू जेसुकै गर्न तयार रहेको पनि उनको भनाइ थियो ।

‘सत्ता स्वार्थका लागि गठबन्धन सरकार जेसुकै गर्न पनि तयार छ । विमानस्थलमा क्वीन्टल सुन आएको पनि देख्दैन । चेकजाँच मेसिन कराउँदै छ । त्यहाँ बस्नेले लैजा-लैजा भनेर क्वीन्टल सुन बाहिर पठाउँछ, ’उनले भने ।

सरकार काक्रा चोरेर बियाँ सार्न आफ्नो पार्टीतिर आउने गरेको ओलीको भनाइ थियो ।

त्यस्तै, अहिलेको सरकार लम्पसारवाद गठबन्धन भएको पनि ओलीले बताए । एमालेले सरकारको नेतृत्वमा जान भन्दा पनि मुलुकमा समृद्धि चाहेको उनले बताए ।