सफल हुन सकेन ढाकाकुमारको सांसद पद फर्काउने प्रयास
काठमाडौँ । रास्वपाका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद फर्काउने प्रयास विफल भएको छ। सर्वोच्च अदालतले श्रेष्ठको रिटमा जारी भएको अन्तरिम आदेश खारेज गरिदिएसँगै सांसद पद फर्काउने प्रयास विफल भएको...