राप्रपाको सदस्यता अब अनलाइनबाटै लिन सकिने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सदस्यता आवेदन फारम अनलाइनबाटै भर्न मिल्ने व्यवस्था मिलाएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले अब अनलाइनबाटै सदस्यता...