परराष्ट्र मन्त्री साउद र बंगलादेशकी प्रधानमन्त्री हसिनालबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउद र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ। गण भवनमा आइतबार प्रधानमन्त्री हसिनासँग परराष्ट्र मन्त्री साउदले भेटवार्ता गरेको साउदको सचिवालयले जानकारी दिएको छ। छलफलका...