‘जसपाकै कारण संघीयता आयो, नागरिकताको समस्या समाधान भयो’
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू नेतृत्वको पार्टीको पहलमा नागरिकता समस्या समाधान भएको दाबी गरेका छन् । काठमाडौँमा आजदेखि सुरु भएको पार्टीको विधान अधिवेशन उद्घाटन गर्दै...