२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेश सभाको अवरोध खुलाउन सभामुख पाठकले बोलाए सर्वदलीय बैठक

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सभा बैठक सञ्चालनका आइतबार सर्वदलीय बैठक बस्दै छ । बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

गत असार २२ गते बजेट पारित गरेपछि बागमती प्रदेश सभाको बैठकको मिति तोकिए पनि बस्न सकेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमा विपक्षी दलहरूको माग सम्बोधन गर्ने सहमति गरे पनि पालना नगरेको भन्दै प्रदेश सभा बैठकमा अवरोध गर्दै आएको छ ।

सरकारले बजेट पास गर्ने वेलामा विपक्षी दलहरूका मागलाई बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरेको तर, अहिलेसम्म त्यस विषयमा कुनै पनि निर्णय नगरेको भन्दै एमाले असन्तुष्ट छ ।

सदनको अवरोध खुलाउने उद्देश्यले सभामुखले आज बोलाएको सर्वदलीय बैठकमा सरकार र विपक्षी दलबीच सहमति जुटे आजै बिहान ११ बजे प्रदेश सभाको बैठक बस्ने तयारी छ ।